हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ

जमुना वर्षा शर्मा चिप्लेढुङ्गा, जेठ २५ गते । पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ । त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा हुनुहुन्छ एक वृद्धा महिला । विगत १० वर्षदेखिको एउटै दिनचर्यासँगै बितिरहेको छ उहाँको दैनिकी । उमेरले ८२ वर्ष पुगेको बताउनुहुने … Continue reading हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ