नेपालीले भनेर मात्र हुन्छ? लिम्पियाधुरा नेपालको होइन, नत्र सबुत ल्याउनुस: सरिता गिरि (भिडियो)

नेपालीले भनेर मात्र हुन्छ? लिम्पियाधुरा नेपालको होइन, नत्र सबुत ल्याउनुस: सरिता गिरि भिडियो तल अन्तिममा हेर्नुहोला !! काठमाडौं, २६ जेठ । समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री सरिता गिरीले नेपाल, भारत र चीनबीचको सिमा निश्चित हुनुपर्ने बताएकी छिन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले … Continue reading नेपालीले भनेर मात्र हुन्छ? लिम्पियाधुरा नेपालको होइन, नत्र सबुत ल्याउनुस: सरिता गिरि (भिडियो)