चितवनमा ख तराको घ न्टी; २ डाक्टर सहित २३ जनामा एकैदिन देखियो कोरोना

चितवनमा ख तराको घ न्टी; २ डाक्टर सहित २ जनामा एकैदिन देखियो कोरोना   चितवनमा २३ जना कोरोना संक्रमित फेला परेका छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार यी मध्ये १७ … Continue reading चितवनमा ख तराको घ न्टी; २ डाक्टर सहित २३ जनामा एकैदिन देखियो कोरोना