रुकुम घ टना न सेलाउँदै फेरी घ ट्यो यस्तो ड र लाग्दो घ टना: ५ जनाको मृ त्यु
रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक कामदारले कोदालो प्र हार गरेर ५ जनाको ह त्या गरेका छन् । गएराति गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई कोदालो प्र हार गरी ह त्या गरेका हुन् । ह त्या गर्ने सोहि फार्ममा काम गर्ने ३२ वर्षिय झपेन्द्र सिंह सिंजाली रहेको प्रहरीको प्रारम्भिक अनु सन्धानले देखाएको छ । प्रहरीका अनुसार मृ त्यु हुनेमा ४ पुरुष र एक महिला छन् ।

मृ त्यु हुने २ जना श्रीमान/श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले मृ तकको स नाखत गरिएको जानकारी दिए । उनीहरु सबैलाई एकै ठाउँमा राखेर ह त्या गरिएको हुनसक्ने प्रारम्भिक अ नु सन्धानमा देखिएको एसपी थापाले बताए । ह त्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । उनीहरुको सबैको घाँ टीमा चो ट छ ।
प्रहरीले ह त्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक सिंजालीलाई नि यन्त्रणमा लिएको छ । घ टना स्थलमै चार जनाको ह त्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको हो । ती युवकले किन ह त्या गरे भन्ने खुल्न सकेको छैन ।

रुपन्देहीमा सामूहिक ह त्या भएकाको सनाखत, ह त्याको आशंकामा एकजना प क्राउ
रुपन्देही २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक ह त्यामा ज्यान गु माउने पाँचै जनाको स नाखत भएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृ त्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् ।

उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती हुन । गएराति धा रिलो ह तियार प्रहार गरी उनीहरुको ह त्या भएको थियो । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा सोमबार राति एक व्यक्तिले सामूहिक ह त्या गरेको प्रारम्भिक अ नु सन्धानले देखाएको छ ।

स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धा रिलो हतियार प्रहार गरी सा मूहिक ह त्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । प्रहरीले ह त्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ । घ टना बारे थप अ नुसन्धान भइरहेको छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर ह त्या गरिएको हुनसक्ने प्रारम्भिक अ नुसन्धानमा देखिएको एसपी हेमकुमार थापाले बताए ।
महानगरका कर्मचारी र शिक्षकले दलको सदस्यता नत्यागे कारबाही गर्ने मेयर बालेनको चेतावनी



