९ जना बालबालिका सहित १४० महिला कुवेत बाट नेपाल आईपुगे

काठमाण्डौ – कुवेतबाट १ सय ४९ जना नेपाल फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै स्वदेश फर्काइदिएको हो । कुवेतबाट जजिरा एअरलाइन्समार्फत काठमाण्डौ आइपुगेकाहरुमा एक सय ४० जना महिला, २ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । … Continue reading ९ जना बालबालिका सहित १४० महिला कुवेत बाट नेपाल आईपुगे