कतारबाट नेपाल फर्कने ५११२ जनाको सूची आयो; तपाईको नाम आयो कि आएन हेर्नुस

कतारबाट नेपाल फर्कने ५११२ जनाको सूची आयो; तपाईको नाम आयो कि आएन हेर्नुस ३१ जेठ, कतार । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको दूतावासले जनाएको छ । … Continue reading कतारबाट नेपाल फर्कने ५११२ जनाको सूची आयो; तपाईको नाम आयो कि आएन हेर्नुस