खैरहनि नगरपालिकाका २ आयोजना बिरूद्द अख्तियारमा उजुरी

खैरहनि नगरपालिकाका २ आयोजना बिरूद्द अख्तियारमा उजुरी भिमसेन अधिकारी, जेठ-१० चितवन-  चितवनको खैरहनि नगरपालिका ४ मा निमार्ण भईरहेको २ आयोजना बिरुद्द अख्तियारमा ऊजुरी दर्ता भएको छ । वडामा निर्माण भईरहेको वडा कार्यलय भबन र कंकालि नहर बिरुद्द आर्थिक अनियमितता र ढिलासुस्ति भएको भन्दै वडाकै एक युबाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटाैँडामा उजुरी दर्ता दिएका हुन … Continue reading खैरहनि नगरपालिकाका २ आयोजना बिरूद्द अख्तियारमा उजुरी