भारतका विशाल गुप्तालाई मित बहादुर दमाई बनाएर नेपाली नागरिकता
भारतका विशाल गुप्तालाई मित बहादुर दमाई बनाएर नेपाली नागरिकता झुठो विवरण पेश गरी दाङमा एक भारतीयले वंशजको आधारमा नेपाली नागरिकता लिएको खुलासा भएको छ । भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भइ हाल घोराही उपमहानगरपालिका–१४ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल गुप्ता पटवाले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको … Continue reading भारतका विशाल गुप्तालाई मित बहादुर दमाई बनाएर नेपाली नागरिकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed