पाँच वर्षदेखि हरेक शवको मलामी बनिरहेको ‘काली’

पाँच वर्षदेखि हरेक शवको मलामी बनिरहेको ‘काली’ पुन्टे ज्यान, कालो भुत्ला, सुन्दर आँखा- ऊ हो काली, जो पाँच वर्षदेखि पशुपतिको विद्युतीय शवदाह गृहका कर्मचारी र यहाँ आउने मलामीहरूको साथी बनेको छ। यो विद्युतीय शवदाह गृह २०७२ सालबाट सञ्चालनमा आएको हो। त्यसलगत्तै शव व्यवस्थापन र भवन रेखदेखको काम सम्हाल्दै आएका चक्रबहादुर लामालाई यसबीच कति सहकर्मी आए, … Continue reading पाँच वर्षदेखि हरेक शवको मलामी बनिरहेको ‘काली’