२ जुलाईमा कतार बाट अर्को उडान हुँदै, टिकट काट्ने बारे अत्यन्त जरुरी सुचना

१६ असार, काठमाण्डौं । कोरोनाबाट प्रभावित कतारका नेपाली बोकेर नेपाल एयरलाईन्सको जहाज २ जुलाईमा नेपाल आउने भएको छ । कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाईन्स अर्को उडान २ जुलाईमा गर्ने भएको हो । यसबारेमा नेपाली दूतावास कतारले जानकारी गराउँदै २०,२८,२९ र ३० जुनको उडानका लागि दूतावासले प्रकाशित … Continue reading २ जुलाईमा कतार बाट अर्को उडान हुँदै, टिकट काट्ने बारे अत्यन्त जरुरी सुचना