विवाद कार्यकर्ता तहमा पुग्यो: ओली र प्रचण्ड समर्थकबीच झड’प (भिडियो)
टीकापुर : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झ’डप भएको छ। ओली पक्षधरले लम्कीचोकमा प्रधानमन्त्रीको बचाउमा निकालेको र्यालीमा झ’डप भएको हो। कोणसभा चलिरहेका बेलामा प्रचण्ड पक्षधरले आक्र’मणको प्रयास गरेका थिए। झड’पपछि केहीबेर लम्की क्षेत्र त’नावग्रस्त भएको थियो। सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपी शर्मा … Continue reading विवाद कार्यकर्ता तहमा पुग्यो: ओली र प्रचण्ड समर्थकबीच झड’प (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed