विदेशमा रहेका नेपालीलाई खुसीको खबर; हवाई उडान खोल्ने तयारी : पहिले आन्तरिक त्यसपछि मात्र अन्तर्राष्ट्रिय !

विदेशमा रहेका नेपालीलाई खुसीको खबर; हवाई उडान खोल्ने तयारी : पहिले आन्तरिक त्यसपछि मात्र अन्तर्राष्ट्रिय ! चैत ११ गते (लकडाउन) देखि हवाई उडानमा लाग्दै आएको प्रतिबन्ध चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको बताएका हुन् । त्यसपछि अगस्तको दोस्रो साता … Continue reading विदेशमा रहेका नेपालीलाई खुसीको खबर; हवाई उडान खोल्ने तयारी : पहिले आन्तरिक त्यसपछि मात्र अन्तर्राष्ट्रिय !