साउने सोमबार नुहाउन देवघाट जानेलाई दुखको खबर: यसपाली देवघाट जान नपाईने

साउने सोमबार नुहाउन देवघाट जानेलाई दुखको खबर: यसपाली देवघाट जान नपाईने चितवन, ३१, असार, । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटमा यसपटक बोलबम मेला नहुने भएको छ । कोरोना भाइरसको जोखिम भएकोले यसपटक मेला नहुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेपछि समिति मेला … Continue reading साउने सोमबार नुहाउन देवघाट जानेलाई दुखको खबर: यसपाली देवघाट जान नपाईने