चितवन निकुन्जले सुकुम्बासीको घर हात्ती लगाएर भत्काएर आगो लगायो

चितवन निकुन्जले सुकुम्बासीको घर हात्ती लगाएर भत्काएर आगो लगायो भरतपुर, ४ साउन- माडी नगरपालिकाले वडा नम्बर ९ कुसुमखोलामा रहेका सुकुमबासी चेपाङका घर निकुञ्जले भत्काएको भन्दै भत्र्सना गरेको छ । मेयर ठाकुरप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा ‘सुकुमबासी चेपाङ वस्तीलाई स्थानान्तरण गरि व्यवस्थापन गर्ने थालेको काममा अवरोध’ गरेको आरोप लगाइएको छ । चितवन राष्ट्रिय निकुञ्जले २ वटा घरमा … Continue reading चितवन निकुन्जले सुकुम्बासीको घर हात्ती लगाएर भत्काएर आगो लगायो