खोलामा घोंगी टिप्न जाने माथि सेनाको बु’ट ब’ज्रियो, कु’टाई खाएका एकजनाको ज्या’न गयो (भिडियो)

खोलामा घों’गी टिप्न जाने माथि सेनाको बु’ट ब’ज्रियो, कु’टाई खाएका एकजनाको ज्या’न ग’यो, भिडियो तल अन्तिममा हेर्नुहोला  चितवन राष्ट्रिय निकुञ्जको सु’रक्षाका लागि बसेका सैनिकले निय’न्त्रणमा लिई पि’टेका एक युवकको बुधबार मृ’त्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृ’त्यु भएको हो । सेनाको कु’टपि’टबाट मृ’त्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले … Continue reading खोलामा घोंगी टिप्न जाने माथि सेनाको बु’ट ब’ज्रियो, कु’टाई खाएका एकजनाको ज्या’न गयो (भिडियो)