कपनको झाडीमा बाकसभित्र भेटिइन् ‘प्राप्तिका’ (भिडियो सहित)
कपनको झाडीमा बाकसभित्र भेटिइन् ‘प्राप्तिका’ (भिडियो तल अन्तिममा हेर्नुहोला) सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे। छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो। कार्टुनभित्र … Continue reading कपनको झाडीमा बाकसभित्र भेटिइन् ‘प्राप्तिका’ (भिडियो सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed