सर्वोच्चद्वारा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई काम गर्न दिन अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाईनै काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल … Continue reading सर्वोच्चद्वारा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई काम गर्न दिन अन्तरिम आदेश