उद्धार उडानमा कतार बाट नेपाल यसरी आईयो; व्यवस्थापन चै गज्जब कै रहेछ

उद्धार उडानमा कतार बाट नेपाल यसरी आईयो; व्यवस्थापन गज्जब कै रहेछ राम अधिकारी/मोरङ काठमाण्डौ – मैले कतारबाट नेपाल फर्किनको लागि दुई महिनादेखि प्रक्रिया अगाडि बढाएको थिएँ । बल्लतल्ल साउन ३० गते प्रक्रिया पूरा भयो । त्यसपछि हामी श्रीमान्–श्रीमती दुवैजना गएको साउन ३० गते नेपाल फर्कन भनेर कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्यौं । नेपाल एयरलाइन्सको … Continue reading उद्धार उडानमा कतार बाट नेपाल यसरी आईयो; व्यवस्थापन चै गज्जब कै रहेछ