विदेशमा नेपालीको हरिबि’जोक; सक्नुहुन्छ भने नेपाल लगिदिनुस्, नसके हामीलाई मा’रिदिनुस्।

विदेशमा नेपालीको हरिबि’जोक; सक्नुहुन्छ भने नेपाल लगिदिनुस्, नसके हामीलाई मा’रिदिनुस्। ‘सक्नुहुन्छ भने यहाँबाट नेपाल फर्काइदिनुस्, हामी न म’र्नु न बाँच्नु भएका छौं,’ गुल्मीका विनोद नेपालीले कुवेतबाट बिहीबार सेतोपाटीसँग भने।गरिबी छल्न सपना बुनेर १९ महिनाअघि उनले वैदेशिक रोजगारीको बाटो समातेका थिए। त्यो सपनामात्र थियो भन्ने  छनक एक महिनामै पाउन थाले। काम थालेको एक महिनामै शो’षण सुरू … Continue reading विदेशमा नेपालीको हरिबि’जोक; सक्नुहुन्छ भने नेपाल लगिदिनुस्, नसके हामीलाई मा’रिदिनुस्।