मलेसियामा टिकट लिइसकेकाहरुलाई खुसीको खबर: उडान हुने पक्का, यस्तो आयो दुताबासको सुचना

मलेसियामा टिकट लिइसकेकाहरुलाई खुसीको खबर: उडान हुने पक्का, यस्तो आयो दुताबासको सुचना काठमाण्डौ – मलेसियाबाट चार्टर्ड उडान फेरि हुने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान बन्द गर्ने निर्णय गरेपछि रोकिएको उडान सरकारले फेरि सञ्चालन गर्ने निर्णय गरेसँगै हुने भएको हो । मलेसियाबाट आउँदो शुक्रबार अर्थात अगष्ट २८ मा हिमालय र … Continue reading मलेसियामा टिकट लिइसकेकाहरुलाई खुसीको खबर: उडान हुने पक्का, यस्तो आयो दुताबासको सुचना