जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अड्किए

जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अड्किए युएई- जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्। सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा … Continue reading जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अड्किए