सेप्टेम्बर १७, १९, २३ र २७ मा रियाद बाट चार उडान हुँदै, यस्तो आयो दुताबासको सुचना

निराजन घिमिरे, भदौ ३०- काठमाण्डौ – साउदीको रियाद बाट विभिन्न मितिमा थप ४ वटा चार्टर्ड उडान हुने भएको छ । गएको १६ गतेदेखि केहि देशहरुमा नियमित उडान खुले पनि साउदीमा पिसिआर सहज नभएको भन्दै सरकारले साउदी बाट नियमित उडान सुरु गरेको छैन! त्यसैले यहि सेप्टेम्बर १७ देखि २७ सम्म साउदीको रियाद बाट हुने नेपाल एअरलाइन्सको चार्टर्ड … Continue reading सेप्टेम्बर १७, १९, २३ र २७ मा रियाद बाट चार उडान हुँदै, यस्तो आयो दुताबासको सुचना