प्लेनको डबल सिटमा एकजना मात्र राखेर उडाउनु पर्ने सरकारको नियम हट्यो

प्लेनको डबल सिटमा एकजना मात्र राखेर उडाउनु पर्ने सरकारको नियम हट्यो काठमाडौँ — आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन दिनमै पछि हटेको छ । मन्त्रालयले शुक्रबार यसबारे निर्णय गर्दै नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले बुधबार तोकिएको … Continue reading प्लेनको डबल सिटमा एकजना मात्र राखेर उडाउनु पर्ने सरकारको नियम हट्यो