साउदीको अस्पतालमा अलपत्र यिनलाई तपाईले चिन्नुहुन्छ कि ?

साउदीको अस्पतालमा अलपत्र यिनलाई तपाईले चिन्नुहुन्छ कि ? काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ … Continue reading साउदीको अस्पतालमा अलपत्र यिनलाई तपाईले चिन्नुहुन्छ कि ?