कतार बाट नियमित उडान सुरु हुँदै, दुताबासको आयो यस्तो सुचना

कतार बाट नियमित उडान सुरु हुँदै, दुताबासको आयो यस्तो सुचना उज्यालो नेपाल, आश्विन ११- कतार बाट नेपालको लागी नियमित उडान सुरु हुने भएको छ! कोरोना माहामारीका कारण कतारमा समस्यामा परेका नेपालीलाई नेपाल ल्याउन यस अघि चार्टर्ड उडान हुँदै आएको थियो! सरकारले उद्धार गरेको भनिएता पनि टिकट खरिद लगायतको सम्पूर्ण खर्च यात्रु आफैले व्यहोरेका थिए! युएई … Continue reading कतार बाट नियमित उडान सुरु हुँदै, दुताबासको आयो यस्तो सुचना