Exit Visa लागेका व्यक्तिहरुको नयाँ नामलिस्ट आयो, दुताबासको सुचना सहित

Exit Visa लागेका व्यक्तिहरुको नयाँ नामलिस्ट आयो, दुताबासको सुचना सहित उज्यालो नेपाल, भाद्र असोज १६- साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका, Exit Visa को लागी आवेदन दिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ … Continue reading Exit Visa लागेका व्यक्तिहरुको नयाँ नामलिस्ट आयो, दुताबासको सुचना सहित