कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य

कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य काठमाण्डौ – तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् । कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब रोजगारदाताले कतार पोर्टलमा आवेदन गरी तपाईँको कतार प्रवेशका लागि अनुमति लिन सक्नेछन् । … Continue reading कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य