विदेश लैजान्छु भनेर दला’लले अर्काको देशमा अ’लपत्र पारेका २ नेपाली महिलाको उद्दार

विदेश लैजान्छु भनेर दला’लले अर्काको देशमा अ’लपत्र पारेका २ नेपाली महिलाको उद्दार कैलाली । भारतको नयाँदिल्लीमा अल’पत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पुर्याइएको छ । कुवेतमा नो’करी लगाइदिने भन्दै दला’लले दिल्ली पु¥याएर अल’पत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको … Continue reading विदेश लैजान्छु भनेर दला’लले अर्काको देशमा अ’लपत्र पारेका २ नेपाली महिलाको उद्दार