मलेसियामा श्रमिक लैजाने योजना अनि’श्चित; श्रमस्वीकृति लिएका झन्डै ३५ हजार नेपाली अ’लपत्र
काठमाडौँ — नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनि’श्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो । ‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । (विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा … Continue reading मलेसियामा श्रमिक लैजाने योजना अनि’श्चित; श्रमस्वीकृति लिएका झन्डै ३५ हजार नेपाली अ’लपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed