कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?

उज्यालो नेपाल, साउन ४  चितवन– नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्ये एक हो कतार! कतारमा करिब तिन लाख पचास हजार नेपाली वै;ध र अवै;ध रुपमा बसेर काम गर्छन! कतारमा कति नेपालीले काम गर्छन त्यसको तथ्यांक भने कसै संग छैन! रोजगारी कै क्रममा लामो समय कतार बसेका नेपालीहरुको राहदानीको म्याद उतै सकिने गरेको छ! सरकारले नेपाली राजदुतावासमा … Continue reading कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?