कतार: घर फर्कन लागेका नेपाली महिललाई कम्पनी बाट भा’गेको भन्दै विमानस्थल बाट जे,ल
काठमाडौं) – साना महर्जन, निरुता विश्वकर्मा र रेश्मा राई कात्तिक २२ गते राति १२ बजे कतारको हमाद विमानस्थल पुगे । भोलिपल्ट बिहान ३ बजे उनीहरू नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कनुपर्ने थियो । तर, अध्यागमन डेस्क पुग्दा प्रहरीले नियन्त्रणमा लिई एउटा कोठामा लगेर राखे । हामीलाई किन रोकेको हो ?’ सानाले प्रहरीलाई अंग्रेजीमा सोधिन् । प्रहरीले अरबीमा बोले । कोठाभित्र थु,नेर प्रहरी फर्किए । … Continue reading कतार: घर फर्कन लागेका नेपाली महिललाई कम्पनी बाट भा’गेको भन्दै विमानस्थल बाट जे,ल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed