साउदीले रोक्यो सबै अन्तर्राष्ट्रिय हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द

साउदीले रोक्यो सबै अन्तर्राष्ट्रिय हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द काठमाडौं, पुस ६ । साउदी अरेबियाले सबै अन्तर्राष्ट्रिय हवाई उडानमाथि अस्थायी रोक लगाएको छ । यसले नेपालबाट हुने हवाई उडान समेत रद्द हुने भएका छन् । हिमालय एयरलाइन्सका अनुसार साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । सोहीकारण काठमाडौंबाट साउदी … Continue reading साउदीले रोक्यो सबै अन्तर्राष्ट्रिय हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द