कतारमा आइपुग्यो कोरोना वि’रुद्धको खोप, बुधबार (२२ डिसेम्बर) देखि लगाउन सुरु गरिने

कतारमा आइपुग्यो कोरोना वि’रुद्धको खोप, बुधबार (२२ डिसेम्बर) देखि लगाउन सुरु गरिने काठमाण्डौ – नेपालीको मुख्य श्रम गन्तव्य कतारमा पहिलो पटक कोरोना भाइरस वि’रुद्धको खोप आइपुगेको छ । फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन सोमबार राती हमाद इन्टरनेशनल विमानस्थलमा आइपुगेको दोहा न्युजले जनाएको छ । कतार सरकारले भोलि २३ डिसेम्बरदेखि निःशुल्क रुपमा खोप लगाउने अभियान … Continue reading कतारमा आइपुग्यो कोरोना वि’रुद्धको खोप, बुधबार (२२ डिसेम्बर) देखि लगाउन सुरु गरिने