अब घन्टौ लाईन बस्नुपर्ने बाध्यता हट्यो, बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति

अब घन्टौ लाईन बस्नुपर्ने बाध्यता हट्यो, बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति काठमाडौँ, । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहीँबाटै श्रम स्वीकृति लिन सक्ने छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार … Continue reading अब घन्टौ लाईन बस्नुपर्ने बाध्यता हट्यो, बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति