दु: खद खबर- छोरीको भविष्य बनाउन परदेशिएकी ईन्दिराले उतै पा’सो लगाईन

दु: खद खबर- छोरीको भविष्य बनाउन परदेशिएकी ईन्दिराले उतै पा’सो लगाईन साउदी अरेबियाको दमाममा इन्दिरा बस्नेत (राई ) नाम गरेकी महिलाले आ’त्मह’त्या गरेकी छिन् । इन्दिराले होस्टेलको छ्तमा गई झु’न्डिर आ’त्मह’त्या गरेकी हुन् । उनी दमामस्थित (sraco) सराको कम्पनीमा झन्डै २ वर्षदेखि कार्यरत थिइन् । शुक्रबार बिहान् कपडा टिप्न जाँदा मृ’तक राई झु’न्डिएको अवस्थामा भेटिएको … Continue reading दु: खद खबर- छोरीको भविष्य बनाउन परदेशिएकी ईन्दिराले उतै पा’सो लगाईन