साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो, यस्तो आयो दुताबासको सुचना (नामावली सहित )
उज्यालो नेपाल- साउदीमा रहेका ५४ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ । आइतवार ५४ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ । दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् । स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, तिन महिना भन्दा बढी समय देखि अकमा नवीकरण … Continue reading साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो, यस्तो आयो दुताबासको सुचना (नामावली सहित )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed