कतारी अमिर साउदीमा: साउदी र कतारको तना’वपूर्ण सम्बन्धको अन्त्य; नाका’बन्दी खुल्यो

कतारी अमिर साउदीमा: साउदी र कतारको तना’वपूर्ण सम्बन्धको अन्त्य; नाका’बन्दी खुल्यो कतारमाथी छिमेकी देशहरुले लगाएको जल,थल तथा हवाई ना’काबन्दी आज देखि हटेको छ । साउदी अरेबियाको अल उला सहरमा आज भैरहेको गल्फ कर्पोरेशन काउन्सिल (जिसिसी)को ४१ औं सम्मेलनमा साढे तीन वर्ष लामो ना’काबन्दी हटाउन औपचारिक सहमती भएको छ । अमीर शेख तमीम बिन हमद अल … Continue reading कतारी अमिर साउदीमा: साउदी र कतारको तना’वपूर्ण सम्बन्धको अन्त्य; नाका’बन्दी खुल्यो