आज वि.सं.२०७७ साल पौष २८ गते मंगलबार (Jan 12 2021), आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ … Continue reading आज वि.सं.२०७७ साल पौष २८ गते मंगलबार (Jan 12 2021), आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)