साउदी: अबदेखी एक्जिट र रिईन्ट्रीको खर्च श्रमिकले व्यहोर्नुपर्ने गरी श्रम कानुन संशोधनको तयारी।

साउदी: अबदेखी एक्जिट र रिईन्ट्रीको खर्च श्रमिकले व्यहोर्नुपर्ने गरी श्रम कानुन संशोधनको तयारी। साउदी अरेबिया : साउदी अरेवियाले श्रम कानुनमा महत्वपूर्ण संशोधनको प्रकृया अगाडी बढाएको छ । श्रम कानुनमा संशोधन गर्दै आप्रवासी श्रमिक लगायत सम्पूर्ण श्रमिकको व्यवस्थापनमा नयाँ योजना साउदी अरेवियाले तयार पार्न थालेको साउदी अरेवियाका सञ्चार माध्यमहरुले लेखेका छन् । प्रस्तावित संशोधनमा साउदी अरेवियामा … Continue reading साउदी: अबदेखी एक्जिट र रिईन्ट्रीको खर्च श्रमिकले व्यहोर्नुपर्ने गरी श्रम कानुन संशोधनको तयारी।