सेनाका सिपाहीलाई खुशीको खबर: अब १६ वर्षमै पेन्सन पाइने

सेनाका सिपाहीलाई खुशीको खबर: अब १६ वर्षमै पेन्सन पाइने काठमाडौं। नेपाली सेनाको सेवा र शर्तसम्बन्धी नियावली संशोधन भएसँगै सेनाको तल्लो तहमा रहेका सैन्य कर्मचारीहरुले सेवा शुरु गरेको १६ वषमै पेन्सन पाउने भएका छन्। सैनिक सेवा (तेस्रो संशोधन) नियामवली २०७७ लाई गएको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उच्च स्रोतले जनायो। सेनाले यो नियामवली संशोधनका लागि एकवर्ष अगाडि … Continue reading सेनाका सिपाहीलाई खुशीको खबर: अब १६ वर्षमै पेन्सन पाइने