कतारी प्रहरीमा जान १५ लाख सम्म फ’साउंदै युवा; २० करोडको चलखेल हुँदै

कतारी प्रहरीमा जान १५ लाख सम्म फ’साउंदै युवा; २० करोडको चलखेल हुँदै (काठमाडौं) – नेपाल सरकारको अनुमतिबिनै एजेन्टले कतारी प्रहरी सेवाका लागि अ’वैध रूपमा नेपाली युवा लैजान थालेका छन् । म्यानपावर कम्पनीसँगको मिलेमतोमा कतारी प्रतिनिधिले अन्तर्वार्ता लिई छनोट गरेका युवाले सरकारबाट श्रमस्वीकृति नपाएपछि उनीहरूलाई भारतीय बाटो हुँदै कतार लैजान थालिएको हो । कतारले पहिलो चरणमा गत फागुनमा … Continue reading कतारी प्रहरीमा जान १५ लाख सम्म फ’साउंदै युवा; २० करोडको चलखेल हुँदै