इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शनिबार सम्ममा बाँडफाँट हुँदै , कति पर्ला भागमा ?

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शनिबार सम्ममा बाँडफाँट हुँदै , कति पर्ला भागमा ? १३ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको हो । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल … Continue reading इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शनिबार सम्ममा बाँडफाँट हुँदै , कति पर्ला भागमा ?