२७ माघ, काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे … Continue reading माघ ३० गते सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed