रामकुमारीलाई प्रधानमन्त्री ओलीको एनिभर्सरी गिफ्ट, झाँक्री घरबाटै प,क्राउ

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । ‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पुगेपछि हाम्राकुरासँग कुरा गर्दै नेतृ झाँक्रीले प्रहरीले घर घेराउ गरिरहेको बताएकी थिइन्। पछि उनलाई प्रहरीले पक्रेर लगेको छ । वैवाहिक वर्षगाँठको … Continue reading रामकुमारीलाई प्रधानमन्त्री ओलीको एनिभर्सरी गिफ्ट, झाँक्री घरबाटै प,क्राउ