आज कृष्ण कडेलको जन्मदिन; कसरी आए समाजसेवामा

लोकप्रिय कार्यक्रम इन्द्रेणी, इन्द्रेणी समाजका अध्यक्ष, संचालक तथा समाजसेवी आदरणीय व्यक्तित्व कृष्ण प्रसाद कँडेल ज्यूको आज जन्मदिन परेको छ। कृष्ण कँडेल वि.सं. २०२९ सालमा सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नंवर ८ लाटीकाँडामा जन्मिएका हुन् । हाल उनी काठमाडौंमा बस्दै आइरहेका छन् । कृष्ण कँडेलका ३ भाइ र ४ दिदी बहिनीहरू छन् । कृष्ण कँडेल आफ्ना आमा … Continue reading आज कृष्ण कडेलको जन्मदिन; कसरी आए समाजसेवामा