को हुन त ज्वा’ला का प्रेमी? भ्यालेन्टाईनमा गरिन् प्रेमी सार्वजनिक

काठमाडौं ।सामाजिक संजाल होस् या फिल्डमा होस् सत्यतथ्य सहित खह्रो रुपले लेख्ने,बोल्ने साथै समाजमा भएका अनेकौं पि’डित तथा बन्दै गरेका योजनाहरुलाई अभियान र व्यक्तिगत तर्फबाट समाजसेवा गर्दै आएकी सामाजिक अभियन्ता ज्वाला संग्रौलाले प्रणय दिवसको अवसरमा मिठा शब्दहरु लेख्दै प्रेमी सार्वजनिक गरेकी छिन् ।उनीले यस्तो लेखीकी छिन् : “भाग्यमा जे लेखेको छ त्यो मात्र पाईन्छ भनेर … Continue reading को हुन त ज्वा’ला का प्रेमी? भ्यालेन्टाईनमा गरिन् प्रेमी सार्वजनिक