साउदी हिडेका बालकृष्णलाई २४ घण्टा दुबईमा अल’पत्र पारेर फेरी नेपाल फर्काईयो; दो’ष कसको??

काठमाडौं । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक रोजगारीका लागि रि’याद उड्दै गरेका बोटको हातमा फ्लाइ दुबईको (काठमाडौं-दुबई, दुबई–रियाद) टि’कट थियो । बोट एक वर्षपछि रियाद फर्कदै थिए । ८ वर्षसम्म वैदेशिक रोजगारीकै शिलशिलामा साउदीको रियाद बसेका उनी गत वर्ष मात्र … Continue reading साउदी हिडेका बालकृष्णलाई २४ घण्टा दुबईमा अल’पत्र पारेर फेरी नेपाल फर्काईयो; दो’ष कसको??