ब्वाई’फ्रेण्ड सङ्ग मिलेर आफ्नै बुवा आमा सहित ९ जनालाई बन्च’रोले हा’नेर मा’र्ने सबनमलाई मृ’त्युद’ण्ड

0
65

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जे’लमा फाँ’सी घर मर्म’त गर्न थालिएको छ । स्रोतका अनुसार मृ’त्युद’ण्डको स’जाय पाएकी एक महिलालाई उक्त जे’लमा फाँ’सी दिने तयारी भएको हो । यद्यपि जे’ल प्र’शासनले भने ती महिलालाई मृ’त्युद’ण्ड दिन लागिएको हो भनेर प्रस्ट रुपमा भनिसकेको छैन । तर मथुरा जे’लमा महिलालाई फाँ’सी दिने व्यवस्था छ ।

शबनम नाम गरेकी एक महिलाले मृ’त्युद’ण्डको स’जाय पाएकी छन् । राष्ट्रपतिले शबनमको क्ष’मा या’चनालाई अ’स्वीकार गरेका कारण उनलाई अदा’लतको आदेश अनुसार मृ’त्युद’ण्ड दिने बाटो खुलेको छ । त्यसैले मथुरा जे’लमा फाँ’सी घर म’र्मत भएको विषयलाई शबनमसँगै जोडेर हेर्न थालिएको हो ।

जे’ल स्रोतका अनुसार अमरोहा निवासी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्म’मतापूर्वक ह’त्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् ।

उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वी’कार गरेपछि दुवै मिलेर शबनमको परिवारकै ह’त्या गर्ने योजना बनाइएको थियो । उक्त योजनाअनुसार पहिला परिवारका सबै सदस्यलाई बेहो’सीको औ’षधि खुवाइएको थियो । बे’होस भएको मौका छो’पी सबैलाई ब’ञ्चरो प्र’हार गरी ह’त्या गरिएको बताइन्छ ।

मथुरा जे’लमा एक सय ५० वर्ष अघि नै फाँ’सी घर बनाइएको थियो । यो जे’लमा महिलालाई फाँ’सी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जे’लमा महिलालाई फाँ’सी दिइएको छैन ।

हालै जेल प्रशासनले कसुर’दारलाई फाँ’सीमा झु’ण्ड्याउने जल्ला’दलाई दुई पटक फाँ’सी घरको निरी’क्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फाँ’सी घरको मर्म’त र फाँ’सीमा प्रयोग हुने डोरीसमेत जे’ल प्रशा’सनले मगाएको भारतीय मि’डियाले जनाएका छन् ।

https://www.ujyaalonepalnews.com/archives/13568

Previous articleमहाकालीको पानी छेउ खनिएको ३ फिटको खा’ल्टोमा यसरी अ’स्ताईन भागरथी
Next article‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन्, नेपाली महिला