Passport Renew को निवेदन हुलाक मार्फत पठाउन दुताबासको आग्रह

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले राहदानीको लागि आवे’दन दिन हुलाक तथा कु’रियरको प्रयोग गर्न आग्रह गरेको छ । दूतावासका अधिकांश कर्मचारीहरु कोरोना संक्र’मित भएकाले आउँदाे फागुन दुई गतेदेखि भौतिक सम्पर्क कम गर्न कु’रियर तथा हुला’कबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरेको हो । राहदानीको लागि फार’म भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातका … Continue reading Passport Renew को निवेदन हुलाक मार्फत पठाउन दुताबासको आग्रह