साउदी जाने नेपाली नागरिकलाई सरकारले जारी गर्यो यस्तो सुचना

काठमाडौं : वैदेशिक रोजगार विभागले साउदी अरेबियाले आफ्नो मुलुकमा जाने आप्र’वासीहरुका सम्बन्धमा नयाँ नि’यम लगाएकोले स’चेत हुन सरोकार’वालाहरुलाई आग्रह गरेको छ । विभागले आइतबार साउदी अरब जाने सरोका’रवाला सबैमा सूच’ना जा’री गर्दै उक्त आग्रह गरेको हो । साउदी सरकारले हवाई, स्थल तथा जलमा’र्गबाट हुने सम्पूर्ण आवा’गमन माथिको प्रति’बन्ध मे १७ तारिखसम्मका लागि ल’म्ब्याउने निर्णय गरेको … Continue reading साउदी जाने नेपाली नागरिकलाई सरकारले जारी गर्यो यस्तो सुचना